क्यान इन्फाेटेक २०२० काे प्रेस मिट सम्बन्धमा

क्यान इन्फाेटेक २०२० काे प्रेस मिट सम्बन्धमा

कम्प्युटर व्यावसायि महासंघ कैलाली को आयोजनामा यहि मिती २०७६ चैत्र ४ देखि ७ गते सम्म धनगढी मेनरोड स्थित ओम प्यालेशमा “सुचना तथा प्रदर्सनी मेला २०२०”
#CANINFOTECH2020 हुन गैरहेको र उक्त मेलाका लागि आज मिती २०७६ माघ २३ गते यस क्यान महासंघ को सचिवालय चौराह मेनरोड मा दिउँसो १ बजे पत्रकार सम्मेलन हुनगैरहेको हुदा सम्पुर्ण पत्रकार ज्युहरु, कार्यसमिती पदाधिकारी एव पुर्व अध्यक्ष ज्युहरुमा उपस्थितिकालागि हार्दिक आमन्त्रण ।

महा-सचिव
क्यान महासघ कैलाली

Developed by @ Mohrain WebSoft Pvt. Ltd.