CAN 5th

 

क्यान महासघ कैलालीको पाचाै कार्यसमिति बैठक सम्पन्न, यहि २०७३ असोज १४ गतेदेखि धनगढीमा CAN Infotech गर्ने निर्णय गरियो । सु.प.मा हुन गइरहेको पहिलो कम्प्युटर प्रदर्शनी मेलामा सम्पुर्ण सु.प.का व्यापारी, बुद्दीजीवी, सम्पुर्ण तह र तप्काबाट पुर्ण सहयोगको अाशा व्यक्त गर्दछु । 

नरेस धामी 
सचिव
क्यान महासघ कैलाली