क्यान कैलालीको तेस्रो बोर्ड बैठकबाट क्यान महास‌घको केन्द्रिय सदस्यमा निर्बिरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभ-कामना व्यत्त गर्ने निर्णय गरियो ।

आज क्यान कैलाली द्वारा भुकुम्पमा परेका हाम्रा क्यान का साथीहरुको राहत का लागि सिन्धुपाल्चोक र काठमाडौ पठाउनका निम्ति रु २५०००/-को चेक बुझ्दै